Search This Sites

Wednesday, January 6, 2021

के तपाई घर मै बसि निःशुल्क काम सिकि Part time काम मार्फत आम्दानी गर्न चाहानुहुन्छ?


 

》के यसका लागी पैसा तिर्नुपर्छ?
यो कामकालाई तपाईले पैसा तिर्नुपर्दैन ।

》 यस कामबाट कति पैसा कमाउन सकिन्छ?
यो कामबाट तपाईले दैनिक $5 नेपाली रु 500 देखि माथि कमाउन सक्नुहुन्छ ।

》 काम कसरी सुरु गर्ने?
1. सर्वप्रथम आफ्नो Gmail account बाट www.blogger.com मा गइ blogger account बनाउनुहोस ।
2. उक्त blogger अकाउन्टमा न्युनतम 1000 शब्द भएको 5 वटा देखि माथीका  Article हरु लेख्नुहोस ।
3. popads account तलको यहा click गरि बनाउनुहोस ।
नाेट ः यस सम्बन्धी थप जानकारी YouTube बाट पाउन सकिन्छ ।

》blogger भनेको के हो?
blogger भनेको Facebook account जस्तै तपाईको अकाउन्ट हो जहाँ तपाईले आफुले लेख रचनाहरू पोष्ट गर्न सक्नुहुन्छ । उदाहरणका लागी www.blogger.com

》काम के गर्नुपर्छ र कसरी गर्ने ? 
1. तपाईले आफ्नो Blog मा दैनिक एक पोष्ट गर्नुपर्छ ।
2.  आफ्नो blog मा advertisement अरुले हेरे अनुसार आफुलाई आम्दानी हुने हुदा exchange view गर्ने ग्रुप वा मानिस संग view exchange गर्नु पर्छ ।


》यसबाट कसरी कमाई गर्न सकिन्छ?
यसकालागी हजुरको आफ्नै blogger हुनु जरुरी छ । तपाईले आफ्नो blog मा popads को विज्ञापन राखि आम्दानी गर्न सक्नुहुन्छ ।

》popads भनेको के हो ?
popads भनेको तपाईले कुनै पनि website खोल्दा automatic advertise websites हरु खुल्ने हो । यसरी खुल्ने website हरुले आफ्नो विज्ञापनकालागि निश्चित रकम उक्त advertiser कम्पनीलाई तिरेका हुन्छन । हाल विश्वमा धेरै यस्ता advertiser कम्पनीहरु रहेता पनि थोरै कम्पनी भरपर्दो रहेका छन जसले न्युनतम रकममै विज्ञापनदाताको विज्ञापन websites मा देखाइदिनेर र जसले websites मा उक्त विज्ञापन देखाउछ उसलाई विज्ञापन बापतको रकम उपलब्ध गराउने गर्दछ ।

》कसरी पैसा आम्दानी हुन्छ ?
तपाईको blogger मा तपाईले पोष्ट गर्नूभएको सामाग्रीहरु हेर्दा आफै advertisement Run हुन्छ र तपाईले जुन popads कम्पनिबाट आफ्नो blogger मा advertisement राख्नु भएको छ । उक्त कम्पनीले तपाईको blogमा  कति वटा advertisement Run भए सो को आधारमा तपाईको account मा तुरुन्तै पैसा जम्मा गरिदिन्छ । उक्त रकम सजिलै तपाईले नेपालको जुनसुकै बैकबाट पनि झिक्न सक्नुहुन्छ ।

》 exchange view भनेको के हो र कसरी गर्ने?
1. Exchange view भन्नाले तपाईको blog मा अरुले advertisement हेरिदिने र तपाईले अरुको हेरिदिने हो ।
2. यसकालागी Facebook वा WhatsApp मा काम गर्न  रहेका व्यक्तिहरु लाई आफ्नो blog को link शेयर गर्ने र advertisement हेरेको screenshot लिने र उसको पनि link बाट आफुले advertisement हेरिदिने ।

popads earning group मा add हुन चाहानुहुन्छ भने यहा click गर्नुहोस ।

नोट : #Blogger #popads का बारे YouTube मा समेत धेरै video पाउन सकिन्छ ।

यो काम computer को सामान्य ज्ञान भएका अध्ययन गर्दै गरेका विद्यार्थी र Part time का खोजीमा रहेको सबैकोलागी उपयुक्त हुन्छ । मेरो अनुभवले Popadssite बाट काम गर्दा काम गरेको पैसा तुरुन्तै आफ्नो खातामा जम्मा गरिदिने हुँदा ठगीमा पर्ने सम्भावना समेत रहदैन । थप जानकारी YouTube,  google मार्फत पनि लिग्न सकिन्छ । जस्तै blog कसरी बनाउने, popads मा आफ्नो blog कसरी registration गर्ने ।
कुनै पनि समस्याका लागी WhatsApp को ग्रुपमा आबद्ध हुन सक्नुहुन्छ ।  यहा Click गर्नुहोला ।

Tuesday, January 5, 2021

Nepal Infrastructure Bank Limited's IPO is likely to open 60 lots from Magh 2

 Nepal Infrastructure Bank Limited        will be


issuing 8,00,00,000 units worth Rs 8 arba as Initial Public Offering to the general public from Magh 2, 2077. The early closing date of this issue is on Magh 6 and if the issue is not fully subscribed till Magh 6, then it can be extended up to Magh 16, 2077.

Download Annual financial report 076/077

Out of the offered 8,00,00,000 units; 0.20% of the total offered shares to the general public i.e. 1,60,000 units have been set aside for the employees of the company and 5% of the total offered shares to the general public i.e. 40,00,000 units have been set aside for the mutual funds. The remaining 7,58,40,000 units are for the general public.

NIBL Ace Capital Limited has been appointed as the issue manager for the IPO issuance and appointed CIT as the underwriter.

This will be the biggest IPO in the history of Nepal's capital market. The second AGM of the company had endorsed/approved the issuance of IPO. After the IPO issuance, the company's paid-up capital will reach Rs. 20 Arba from the existing Rs. 12 Arba.

The company was established to serve and benefit from investment in significant infrastructure projects like Hydropower projects, road infrastructures, etc. However, Nepal Infrastructure Bank's profit declined by 12.43% to Rs 18.01 crore in the first quarter of the fiscal year 2077/78. Its annualized earning per share stands at Rs 6, and net worth per share stands at Rs 115.

View Uncomming IPO list Click here :