Search This Sites

Sunday, May 9, 2021

मार्जिन व्यबस्थापन

 Commodities Market तथा शेयर बजारमा लगानी गर्ने लगानीकर्ताकाे प्रमुख गल्ति नै पुजी र जाेखिम ब्यवस्थापन हाे। अब कुरा अाउछ कसरी लगानी ब्यवस्थापन गर्ने ।

क. अाफ्नाे पुजीकाे उचित ब्यवस्थापन र परिचालन ः पुजीकाे ब्यवस्थापन गर्न  िनम्न कुरामा ध्यान  िदनुहाेस ।

१. नाफा कति कमाउने हाे साे नाफाकाे लागी स्वयमले एउटा याेजना बनाउनुहाेस ।

२. अाफ्नाे पुजीलाइ तीन भागमा  िवभाजन गर्नुहाेस । लगानी गर्दा जहिले पनि एक भाग पुजीलाइ मात्र परिचालन गर्नुहाेस । जसले यदि तपाइकाे एकभाग पुजी Negative Trade मा गुमे पनि साेहि अवस्थालाइ बाकि पुजी परिचालन गरेर नाेक्सानकाे भरपाइ र पुःन नाफा गर्न सकिन्छ साथै तपाइलाइ पुजीकाेअभाव हुनबाट बच्नु हुनेछ ।

३. नाेक्सानबाट बच्न Software ले  िदएका Tools हरूकाे उपयाेग गर्न कहिल्यै नभुल्नुहाेस ।(जस्तै ः Stop Loss SL, Take Profit TP)

४. Chart मा Support, Resident कहा कहा छन त्याे छुट्याउन सिक्नुहाेस र साेही अनुरूप Buy Limit, Sell Limit, Buy stop, Sell Stop जस्ता Tools लाइ प्रयाेगर्नुहाेस ।

ख. याेजना कसरी बनाउने त?

१.अाफ्नाे लगानीकाे Payback Period र प्रतिफल निर्धारण गर्नुहाेस । 

जस्ताे ः म उपकार ढकालले Market मा रू १ लाख लिगेर Trade सुरू गर्दछु भने मैले  १ बर्ष सम्म ५०  प्रतिशत मात्र नाफा गर्ने लक्ष्य राख्दछु, याे भनेकाे मैले ५० हजार रूपैया एक बर्षमा कमाउछु ।

नाेट ः लक्ष्य बनाउदा १०० प्रतिशत भन्दा बढिकाे लक्ष्य नबनाउनुहाेला । यसका लागी Excel वा डायरीमा प्रत्येक महिना नाफा , नाेक्सान र कस्ताे Market हुदा कस्ताे Opportunity र Loss हुदाकाे   Market काे अवस्थालाइ  िटपाेट गर्नुहाेस । नाफा नाेक्सानलाइ अाफ्नाे लक्ष्य संग तुलना गर्नुहाेस ।

तलका कुरा कहिल्यै नबिर्सनुहाेस  ः

१. हचुवा र लहैलहैकाे भरमा Trade नगर्नुहाेस ।

२. अरूकाे नाफा देखेर नलाेभिनुस  िकन भने तपाइ संग याेजना छ तपाइ सुरक्षित हुनुहुन्छ तपाइ अाफ्नाे क्षमताले मात्र पैसा कमाउन सक्नुहुन्छ ।

३. नाेक्सानमा नअात्तिनुहाेस नाेक्सानलाइ अवसर बनाउनुहाेस । जस्तै तपाइलाइ buy काे Contract मा Stop loss ले गर्दा नाेक्सान भयाे । हाे त्यही घटेकाे Market काे फायदा  िलनुहाेस र अर्काे Contarct लिनुहाेस किनभने तपाइ संग अझै २ भाग पुजी बाकी नै छ ।

४. Tarding Account मा ३ भाग मध्येकाे एक भाग मात्र पुजी राख्नुहाेस । 

५. नाफालाइ हरेक हप्ता Withdraw गर्नुहाेस । 

६. Account मा रहेकाे सुरूकाे पुजीलाइ मात्र Contract लिन उपयाेग गर्नुहाेस ।

७. नाफालाइ पुन लगानी गर्ने हाे भने महिना  िदनकाे नाफा नाेक्सान  िहसाव पश्चाद गर्नुहाेस र यसलाइ बजेटकाे पुजीमा जाेडनुहाेस ।

८. अाफ्नाे Money Reserve अाजै खडा गर्नुहाेस । प्रत्येक पुजी वृद्दीमा Reserve पनि बढाउदै लग्नुहाेस ।

९. सधै एउटै Product काे Contract नलिगाै, फरक फरक Product काे Fundamental र Technical Analysis गरेर मात्र ट्रेड गर्ने  बानी बसालाै ।

१०. िदनकाे ३०  मिनेट Market सम्बन्धी नया ज्ञानकाे खाेजी गराै

यी कुरा मेराे ब्यक्तिगत अनुभवले  सिकाएका हुन । माथीका कुरा Follow गर्नु भयाे भने तपाइ अवस्य सफल हुनुहुनेछ । याे Market भनेकाे पैसाकाे बाढी जस्ताे हाे तपाइले अाफ्नाे पुजी रूपकाे कुलाेबाट अाफ्नाे भण्डारणमा भर्ने की बाढीमा अन्धाधुन्द हाम फाल्ने तपाइमा  िनहीत रहन्छ । याद गर्नुस पैसा जति छिटाे अाउछ त्यती छीट्टै गूम्छ पनि ।

थप जानकारीका लागी म संग www.facebook.com/upakardhakal मा जाेडिएर कुरा गर्न सक्नुहुनेछ ।

यहाकाे महत्वपुर्ण समयकाे लागी धन्यवाद ।



No comments:

Post a Comment